२० माघ २०८१, आईतवार

अब बिग्रिएका उपकरण राष्ट्रिय आविष्कार केन्द्रले मर्मत गर्ने
  • न्युज मानसराेवर

बाँके\पश्चिम नेपालकै प्रमुख सरकारी अस्पताल भेरी अस्पतालमा बिग्रिएर थन्किएका उपकरणहरु राष्ट्रिय आविष्कार केन्द्रले मर्मत सम्भार गर्ने भएको छ । अस्पतालमा रहेका बिग्रिएका महत्त्वपूर्ण स्वास्थ्य उपकरणहरु मर्मत सम्भार गर्नका लागि भेरी अस्पताल र राष्ट्रिय आविष्कार केन्द्रबिच सम्झौता भएपछि केन्द्रले ती उपरण मर्मत सम्भार गर्ने भएको हो ।

  • २० माघ २०८१, आईतवार प्रकाशित

  • Nabintech