कोहलपुर \पछिल्लो समय कोहलपुर शैलुन व्यवसायीमा बृद्धि भएको छ ।
कोहलपुरमा शैलुन व्यवसायी करिब ४० को संख्यामा रहेको छ ।
शैलुन दर्ता कहाँ गर्ने कसरी गर्ने भन्ने आधारभूत ज्ञान नहुँदा अझै शैलुन व्यवसायी दर्ता प्रक्रियामा भने आउन सकेका छैनन ।
शैलुन व्यवसायी बाट मासिक ९० हजार देखी १ लाख आम्दानी गर्ने गरेको शैलुन व्यवसायी नन्कु नाउँ बताउँछन।