३० बैशाख २०८२, मंगलवार

खण्डरमा रुपान्तरण हुदैँ बैजनाथमा जनजाति संग्रहालय
  • न्युज मानसराेवर

बैजनाथ \बैजनाथ गाउँपालिका वडा नं.३ मा निर्मित जनजाति संग्रहालय खण्डरमा रुपान्तरण भएको छ ।

बैजनाथ गाउँपालिकाका प्रथम अध्यक्ष मान बहादुर रुचालको कार्यकालमा निमार्ण गरिएको उक्त  संग्रालय नवनिर्वाचित जनप्रतिनिधिहरुको व्यवास्थाका कारण खण्डरमा रुपान्तरण भएको स्थानीयहरुको बुझाई छ ।

२०७५ ।०७६ को बजेटमा  निमार्ण सम्पन्न  गरिएको उक्त  संग्रालयमा गाउँपालिकाको कूल  ३० लाख  बजेट खर्च गरिएको थियो ।

उक्त संग्रालयमा कूल आठ कोठा र शौचालय समेत निमार्ण गरिएको थियो ।

 

  • २६ माघ २०८१, शनिबार प्रकाशित

  • Nabintech