२८ बैशाख २०८२, आईतवार

अब रारामा पर्यटक प्रहरी रहने
  • न्युज मानसराेवर

कर्णाली\रारा क्षेत्र घुम्न आउने आन्तरिक तथा बाह्य पर्टटकको सुरक्षाका लागि नेपाल सरकारले पर्यटक प्रहरी राख्ने भएको छ । नेपालको सबैभन्दा ठूलो र गहिरो ताल रारा घुम्न आउने पर्यटकको सुरक्षाका लागि रारामा पर्यटक प्रहरी राख्न शुक्रबार पर्यटन विभाग र छायानाथ रारा नगरपालिकाबीच सम्झौता भएको हो ।

  • २७ माघ २०८१, आईतवार प्रकाशित

  • Nabintech