२७ बैशाख २०८२, शनिबार

सामाजिक सञ्जाल विधेयक फिर्ता नलिए पत्रकार महासंघ आन्दोलनमा उत्रिने
  • न्युज मानसराेवर

बाँके\सरकारले सामाजिक सञ्जाल विधेयक फिर्ता नलिए आन्दोलनमा उत्रिने चेतावनी पत्रकार महासंघले दिएको छ।   काभ्रेको धुलिखेलमा बसेको महासंघ केन्द्रीय समिति बैठकपछि जारी घोषणापत्रमा यस्तो चेतावनी दिएको हो।

  • १ फाल्गुन २०८१, बिहीबार प्रकाशित

  • Nabintech