७ फाल्गुन २०८१, बुधबार

कोहलपुर पाठशालाले सम्पन्न गर्यो खेलकुद कार्यक्रम
  • न्युज मानसराेवर

कोहलपुर\कोहलपुर पाठशाला ई.मि स्कुलले आफ्नो बार्षिक खेलकुद कार्यक्रम सम्पन्न गरेको छ ।


स्कुलका संस्थापक संचालक मित्रलाल वलीका अनुसार स्कुलको बार्षिक क्यालेन्डर अनुसार खेलकुद कार्यक्रम आज समापन गरिएको बताए ।

प्रतियोगिता ३ दिन सम्म संचालन गरिएको थियो ।कार्यक्रममा विभिन्न क्षेत्रका व्यक्तित्वहरुलाई मायाको चिनो तथा सम्मान गरिएको थियो ।

आधारभूत तहका बालबालिकाहरु विच विभिन्न खेलहरुमा प्रतिस्प्रधा गरिएको स्कुलका प्रिन्सीपल सन्त विसीले जानकारी गराएका छन।

  • ३ फाल्गुन २०८१, शनिबार प्रकाशित

  • Nabintech