७ फाल्गुन २०८१, बुधबार

३० हजारभन्दा बढीले लगाए बाँकेमा एचपिभी खोप
  • न्युज मानसराेवर

बाँके\बाँके जिल्लामा ३० हजारभन्दा बढी बालिकालाई एचपिभी खोप लगाइएको स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ ।

स्वास्थ्य कार्यालय बाँकेका खोप फोकल पर्सन नरेश श्रेष्ठका अनुसार जिल्लाका आठ वटा पालिकामा सुरु गरिएको खोप कार्यक्रम अनुसार १२ दिनमा ३० हजार तीन सय जना बालिकालाई एचपिभी खोप लगाइएको हो बाँके जिल्लामा ३० हजारभन्दा बढी बालिकालाई एचपिभी खोप लगाइएको स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ ।

स्वास्थ्य कार्यालय बाँकेका खोप फोकल पर्सन नरेश श्रेष्ठका अनुसार जिल्लाका आठ वटा पालिकामा सुरु गरिएको खोप कार्यक्रम अनुसार १२ दिनमा ३० हजार तीन सय जना बालिकालाई एचपिभी खोप लगाइएको हो ।

  • ३ फाल्गुन २०८१, शनिबार प्रकाशित

  • Nabintech