७ फाल्गुन २०८१, बुधबार

सुनको मूल्य २७ सय घट्यो
  • न्युज मानसराेवर

बाँके\नेपाली बजारमा आज सुनको मूल्य २७ सय रुपैयाँले घटेर कारोबार भएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ६७ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ।

गत शुक्रबार सुन प्रतितोला एक लाख ७० हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।आज चाँदी प्रतितोला एक हजार ९५५ रुपैयाँमा कारोबार भइरहेको छ।

  • ४ फाल्गुन २०८१, आईतवार प्रकाशित

  • Nabintech