८ फाल्गुन २०८१, बिहीबार

१२६ फरार आरोपित पक्राउ
  • न्युज मानसराेवर

बाँके\जिल्ला प्रहरी कार्यालय बाँकेले गत दुई महिनाको अवधिमा १२६ जना फरार आरोपित पक्राउ गरेको छ ।

ती अपराधीलाई पुस र माघ महिनामा पक्राउ गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी तुलबहादुर कार्कीले जिल्लामा फरार यस्ता व्यक्ति पक्राउ गर्ने विशेष अभियान चलाइएको जानकारी दिएका छन।  गत पुस र माघ महिनामा मात्रै १२६ जना फरार अपराधी पक्राउ गर्न सफल भएको कार्कीले  बताएका छन।

  • ६ फाल्गुन २०८१, मंगलवार प्रकाशित

  • Nabintech