बाँके\लुम्बिनी सरकारको सिफारिसमा प्रदेश प्रमुख कृष्णबहादुर घर्ती मगरले प्रदेशसभाको पाँचौं (हिउँदे) अधिवेशन अन्त्य गरिएको छ । नेपालको संविधानको धारा १८३ को उपधारा (२) बमोजिम फागुन ६ गते मंगलबार राति १२ बजेदेखि लागू हुनेगरी अधिवेशन अन्त्य गरिएको
हो ।