बाँके\नेपाली बजारमा आज बुधबार पनि सुनको मूल्य बढेको छ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन तोलामा १ हजार १०० रुपैयाँले बढेर १ लाख ७० हजार ५०० रुपैयाँ पुगेको हो।आज चाँदीको मूल्य पनि बढेको छ। चाँदी तोलाको १ हजार ९८५ रुपैयाँमा बिक्री भइरहेको महासंघले जनाएको छ।