९ फाल्गुन २०८१, शुक्रबार

भोलिदेखि कोहलपुरमा निःशुल्क आँखाको उपचार
  • न्युज मानसराेवर

कोहलपुर\कोहलपुर नगरपालिकाले भोलिदेखि निःशुल्क वृहत आँखा चेकजाँच तथा शल्यक्रिया कार्यक्रम सुरु गर्ने भएको छ ।

कोहलपुर नगरपालिकाको समन्वय तथा  तिलगंगा आँखा अस्पतालको सहकार्यमा कोहलपुरमा  निःशुल्क वृहत आँखा चेकजाँच तथा शल्यक्रिया उपचार सेवा दिन लागिएको हो ।

  • ८ फाल्गुन २०८१, बिहीबार प्रकाशित

  • Nabintech