२८ असार २०८२, शनिबार

वैतडीमा चल्यो गोली
  • न्युज मानसराेवर

बाँके\वैतडीमा एक्कासी गोली चल्दा दोगडाकेदार गाउँपालिका–८ कालागाउँ चौसिलाका २२ वर्षीय सुरेन्द्र विष्टको मृत्यु भएको छ। गोली प्रहारबाट गम्भीर घाइते भएका सुरेन्द्रको उपचारका लागि जिल्ला अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

  • १८ फाल्गुन २०८१, आईतवार प्रकाशित

  • Nabintech