२३ बैशाख २०८२, मंगलवार

राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ बाँकेकाे अध्यक्षमा शाही
  • न्युज मानसराेवर

बाँके /राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ बाँकेकाे जिल्ला अधिवेशनबाट दाेस्राे कार्यकालबाट राजन शाही पुन:अध्यक्षमा निर्वाचित भएका छन ।

त्यस्तै उपाध्यक्षमा मुस्लिम खान, महिला उपाध्यक्षमा बिन्दु शर्मा, सचिवमा मेघराज बराल, सहसचिवमा रन्जना घर्ती
त्यस्तै काेषाअध्यक्षमा शर्मिला सुवेदी सहित २१ सदस्यीय कार्यसमिति सर्वसम्मत निर्वाचित भएका छन् ।

  • १८ फाल्गुन २०८१, आईतवार प्रकाशित

  • Nabintech