१९ फाल्गुन २०८१, सोमबार

टरिगाउँ विमानस्थललाई एक करोड बजेट विनियोजन
  • न्युज मानसराेवर

बाँके\संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले दाङ तुलसीपुरस्थित टरिगाउँ विमानस्थल विस्तारका लागि तत्काल एक करोड बजेट विनियोजन गरेको छ ।

  • १९ फाल्गुन २०८१, सोमबार प्रकाशित

  • Nabintech