२३ बैशाख २०८२, मंगलवार

अब प्रदेशमै लाइसेन्स छापिने
  • न्युज मानसराेवर

बाँके\आगामी साउन १ गतेदेखि सवारीचालक अनुमतिपत्र छपाइ गर्न सात वटै प्रदेश सरकार तयार भएका छन् ।  यातायात व्यवस्था विभागले अहिलेसम्म छपाइ गर्न बाँकी सवारीचालक अनुमतिपत्र (लाइसेन्स) को छपाइ गर्ने र आगामी वैशाख १ देखि साउन १ गतेसम्ममा सबै प्रदेशले सवारीचालक अनुमतिपत्रको छपाइ गर्ने गरी निर्णय भएको गोरखापत्रमा खबर छ ।

  • २१ फाल्गुन २०८१, बुधबार प्रकाशित

  • Nabintech