बाँके\बुद्ध जन्मस्थल लुम्बिनीमा यही शनिवार राती चार हजार दीप प्रज्वलन गरिने भएको छ । ५ सय जनाको कुलपुत्र प्रवज्या, चौथौँ त्रिपिटक वाचन चलिरहेको बेला शनिवार राती लुम्बिनी स्थित केन्द्रीय नहरको मध्यभागमा अवस्थित लुम्बिनी उद्यानमा चार हजार दीप प्रज्वलन गरिने भएको हो ।