३० फाल्गुन २०८१, शुक्रबार

भूमिहिन सुकुम्बासीलाई निस्सा वितरण
  • न्युज मानसराेवर

कोहलपुर बैजनाथ गाउँपालिकाले भूमिहिन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोवासीहरूलाई निस्सा वितरण सुरु गरेको छ ।

पालिकाको वडा नम्बर ४ का अध्यक्ष प्रेम बहादुर शाहीको अध्यक्षतामा बिहीबार आयोजित एक कार्यक्रममा गाउँपालिकाका अध्यक्ष प्रकाशबहादुर शाहीले निस्सा वितरण कार्यक्रमको शुभारम्भ गरिएको हो ।

  • ३० फाल्गुन २०८१, शुक्रबार प्रकाशित

  • Nabintech