३० फाल्गुन २०८१, शुक्रबार

लुम्बिनीमा भिक्षु प्रबज्या कार्यक्रम सम्पन्न
  • न्युज मानसराेवर

बाँके\बुद्धजन्मस्थल लुम्बिनीमा भिक्षु प्रबज्या कार्यक्रम सम्पन्न भएको छ । लुम्बिनीस्थित मायादेवी मन्दिर परिसरमा सञ्चालित क्लपुत्र प्रबज्या ५ सय नवश्रामणेरलाई बौद्ध धर्मगुरुहरूबाट प्रमाण पत्र प्रदान गर्दै सम्पन्न भएको लुम्बिनी विकास कोषले जनाएको छ ।

  • ३० फाल्गुन २०८१, शुक्रबार प्रकाशित

  • Nabintech