कोहलपुर\राजावादीहरूले कोहलपुरमा मोटरसाइकल र्याली निकालेका छन् । राष्ट्रवादी युवाको नेतृत्वमा कोहलपुरमा शुरू भएको र्याली कोहलपुर का विभिन्न भागमा परिक्रमा गरिएको थियो । उनीहरूले पूर्वराजा ज्ञानेन्द्र शाहको फोटोसहित र्याली निकालेका हुन् ।देशको हित चिलाउने राष्ट्रवादी युवाले बाइक र्याली निकालेको राप्रपाका नेता अर्जुन जंग शाहले बताएका छन।