३ बैशाख २०८२, बुधबार

पेट्रोल र डिजेलको मूल्य घट्यो
  • न्युज मानसराेवर

बाँके\नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ। नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ।

बुधबार आज  बिहानदेखि लागु हुने गरी पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य घटाइएको निगमले जनाएको छ।

पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर तीन रुपैयाँले घटाइएको छ।भारतबाट इन्धनको मूल्य घटेर आएकाले यहाँ पनि सोहीअनुसार समायोजन गरिएको हो।

  • ३ बैशाख २०८२, बुधबार प्रकाशित

  • Nabintech