१९ बैशाख २०८२, शुक्रबार

१२ औँ नगर स्थापना दिवसमा म्याराथन दौड
  • न्युज मानसराेवर

कोहलपुर\कोहलपुर नगरपालिकाको १२ औँ स्थापना दिवसका अवसरमा दौड प्रतियोगिता (म्याराथन) हुने भएको छ ।

यही २४ गते विहान ६ बजे छात्र ५ हजार मिटर छात्रा ३ हजार मिटर दौड प्रतियोगिता (म्याराथन)  संचालन गर्न लागिएको कोहलपुर नगर शिक्षाले जनाएको छ ।

उक्त प्रतियोगितामा सामुदायिक विद्यालय र संस्थागत विद्यालयलाई  दौड प्रतियोगितामा सहभागिता जनाउन समेत कोहलपुर नगरले आह्वान   गरेको छ ।

२०७१ वैशाख २५ मा कोहलपुर नगरपालिका घोषणा गरिएको थियो भने २०७३ फागुन २७ मा क्षेत्रविस्तार गर्दा शमसेरगन्ज गाविस यसमा गाभिएको थियो।

  • १९ बैशाख २०८२, शुक्रबार प्रकाशित

  • Nabintech