४ जेष्ठ २०८२, शनिबार

लुम्बिनीमा हावाहुरीको वितण्डा : ५ जनाको मृत्यु, ८ घाइते
  • न्युज मानसराेवर

बाँके\लुम्बिनी प्रदेशका विभिन्न जिल्लामा शुक्रवार दिउँसो आएको हावाहुरीले ५ जनाको मृत्यु भएको छ भने ८ जना घाइते भएको  प्रहरीले जनाएको छ।

  • ३ जेष्ठ २०८२, शुक्रबार प्रकाशित

  • Nabintech