२३ जेष्ठ २०८२, बिहीबार

बाँकेको नरैनापुरका ३५० परिवारलाई लालपूर्जा वितरण
  • न्युज मानसराेवर

बाँके\बाँकेको नरैनापुर गाउँपालिकाले गाउँ ब्लकमा रहेका ३५० परिवारलाई जग्गाधनी प्रमाणपत्र वितरण गरेको छ । गाउँपालिकाको वडा नम्बर तीनमा वर्षौदेखि गाउँ ब्लकमा बसोबास गर्दै आएका ३५० घरपरिवारलाई जग्गाधनी प्रमाणपत्र वितरण गरिएको हो ।

  • २१ जेष्ठ २०८२, मंगलवार प्रकाशित

  • Nabintech