२४ जेष्ठ २०८२, शुक्रबार

चमार समुदायकाे पहिलो डाक्टर स्मृति हरिजन
  • न्युज मानसराेवर

कपिलवस्तु \कृष्णनगर नगरपालिका–८, बहादुरगन्जकी स्मृति हरिजन मधेशी दलित समुदाय (विशेष गरी चमार, डोम, मुसहर, बादी) बाट उहाँ हालसम्मकै पहिलो महिला डाक्टर , चिकित्सक बन्न सफल भएकी छिन् ।

  • २३ जेष्ठ २०८२, बिहीबार प्रकाशित

  • Nabintech