३० जेष्ठ २०८२, बिहीबार

कोहलपुर नगरपालिकामा ३ दिन गर्मी विदा
  • न्युज मानसराेवर

बाँके\बाँकेको कोहलपुर नगरपालिकामा ३ दिन गर्मी विदा दिएको छ ।

बुधबार कोहलपुर नगर शिक्षा शाखाले सूचना जारी गर्दै ३० गतेसम्म(तीन दिन) गर्मी विदा दिएको हो ।

कोहलपुर नगरपालिका केहीदिन यता निकै गर्मी बढेको छ । कोहलपुरको तापक्रम करिब ३८ देखी ४० डिग्री मापन गरिएको जनाइएको छ ।

  • २८ जेष्ठ २०८२, मंगलवार प्रकाशित

  • Nabintech