कोहलपुर\प्याब्सन कोहलपुरको आयोजनामा एकदिवसीय तालिम आजबाट शुरु हुदै छ ।
प्याब्सन कोहलपुर अध्यक्ष रमेश केसीका अनुसार केही समय पश्चात कार्यक्रम औपचारिक रुपमा उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।
केसीका अनुसार प्रमुख अथितिका रुपमा कोहलपुर नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख राम बहादुर हमाल , विशिष्ट अथिति प्याब्सन बाँकेका पूर्व अध्यक्ष यम रावत , प्याब्सन कोहलपुरका प्रमुख सल्लाहकार गोविन्द सुवेदी ,नेल्टा बाँकेका अध्यक्ष प्रमोद सुवेदी ,प्याब्सन कार्य समिति तथा २८ वटा संस्थागत विद्यालयका अग्रेजी शिक्षकहरुको सहभागितामा कार्यक्रम उद्घाटन गरिने जानकारी गराए ।