बाँके\पश्चिम नेपालकै ठुलो नाका मध्येको एक नेपालगन्ज नाकाबाट चालु आर्थिक वर्षमा तरकारी र फलफूलको आयात उल्लेख्य परिमाणमा घटेको छ । पछिल्लो समय नेपालमा तरकारी र फलफूलको स्थानीय उत्पादन बढ्दै गएकाले भारतबाट हुने गरेको तरकारी र फलफूलको आयात घटेको जनाइएको छ ।
नेपालगन्ज भन्सार कार्यालयले उपलब्ध गराएको तथ्याङ्क अनुसार नेपालगन्ज नाकाबाट विगतमा अत्यधिक आयात हुने गरेको आलु, ताजा तरकारी र सागपात तथा आँप, अंगुर, नरिवल, सुन्तला र अन्य ताजा फलफूलको आयात चालु आर्थिक वर्षमा उल्लेख्य परिमाणमा घटेको हो ।
पश्चिम नेपालकै ठुलो नाका मध्येको एक नेपालगन्ज नाकाबाट चालु आर्थिक वर्षमा तरकारी र फलफूलको आयात उल्लेख्य परिमाणमा घटेको छ । पछिल्लो समय नेपालमा तरकारी र फलफूलको स्थानीय उत्पादन बढ्दै गएकाले भारतबाट हुने गरेको तरकारी र फलफूलको आयात घटेको जनाइएको छ ।