१ श्रावण २०८२, बुधबार

पेट्राेलमा प्रतिलिटर ५ र डिजेलमा १ रुपैयाँ घट्यो
  • न्युज मानसराेवर

बाँके\नेपाल आयल निगमले पेट्राेलियम पर्दाथको मूल्य घटाएको छ ।आज राति १२ बजेदेखि लागू हुनेगरी निगमले पेट्राेलमा प्रतिलिटर ५ रुपैयाँ र डिजेल र मट्टितेल प्रतिलिटर १ रुपैयाँ घटाएको हाे । भारतीय आयल कर्पोरेसन (आईओसी)बाट घटेर नयाँ मूल्य प्राप्त भएका कारण मूल्य समायोजन गरिएको निगमले जनाएको छ ।

  • ३१ असार २०८२, मंगलवार प्रकाशित

  • Nabintech