१७ श्रावण २०८२, शुक्रबार

सुन्दर जलजला
  • न्युज मानसराेवर

बाँके\रंगीचंगी फूलहरूले सजिएको रोल्पा जिल्लाको प्रसिद्ध धार्मिक तथा पर्यटकीयस्थल जलजला। ठूलो क्षेत्रफलमा फैलिएको जलजलालाई रोल्पा नगरपालिका, सुनछहरी गाउँपालिका र थबाङ गाउँपालिकाले घेरेका छन्। तस्बिर : रासस

  • १६ श्रावण २०८२, बिहीबार प्रकाशित

  • Nabintech