२ आश्विन २०८२, बिहीबार

भदौ २९ गतेदेखि दशैंका लागि सुकिला नोट साट्न पाइने
  • न्युज मानसराेवर

बाँके\दशैंलाई लक्षित गर्दै यही भदौ २९ गतेदेखि असोज १० गतेसम्म सुकिला नोट सटहीको व्यवस्था गरिएको छ । नेपाल राष्ट्र बैंकले २०८२ सालको दशैंको लागि यस पटक पनि सुकिला नोट सटहीको व्यवस्था गरिएको जानकारी दिएको हो।बैंकहरूले गत वर्षदेखि नयाँ नोट सटही गरेका छैनन् । गत वर्षको दशैंमा पनि सुकिला नोट मात्रै सटही गरिएको थियो ।

  • १५ भाद्र २०८२, आईतवार प्रकाशित

  • Nabintech