बाँके\बाँकेका विभिन्न पानी जम्ने खाल्डा, नाला, तलाउ तथा जलीय कुण्डमा पाइएका जङ्गली धानको प्रजातिको पहिचान भएको छ । बाँकेका विभिन्न स्थानमा छरिएर आफैँ उम्रिएका जङ्गली धानमध्ये यहाँ दुई प्रजातिका धान फेला परेका हुन्।
नेपाल राष्ट्रिय कृषि अनुसन्धान परिषद् ९नार्क० अन्तर्गतको अनुवांशिक श्रोत केन्द्र खुमलटारका बाली प्रजनन् विज्ञ डा।मुकुन्द भट्टराईले बाँकेमा ‘ओरिजा निभारा’ र ‘ओरिजा रुफिपोगन’ गरी दुई प्रजाति फेला परेको जानकारी गराएका हुन।