कोहलपुर\कोहलपुरमा नेपालीहरुको महान पर्व वडा दशैंका लागि तयारी गरिदै लिङ्गे पिङ । पछिल्लो समय दसैँको परम्परागत रौनक हराउँदै गएर आधुनिक मनोरञ्जनका साधन थपिँदै जान थालेको र युवापुस्तामा दसैँका नाममा तास र मदिराको कुलतको विकृति बढ्दै गएको पाईन्छ ।