२९ कार्तिक २०८२, शुक्रबार

रैथाने उत्पादन प्रवर्धनका लागि ‘पोषण मेला’
  • न्युज मानसराेवर

बाँके\सहकर्मी समाज कोहलपुरको प्राविधिक सहयोग, त्रिवेणी विकास समाज कोहलपुरको सहयोग र चेतना समूह, पर्यावरणीय कृषिका लागि वडास्तरीय युवा सञ्जाल तथा थारु युवा क्लब कोहलपुर ३ मैटहवा बाँकेको संयुक्त आयोजनामा आइतबार दिउँसो बाँकेको मैटहवामा दसैँको शुभकामना आदानप्रदान गर्नुका साथै पोषण मेला र सांस्कृतिक कार्यक्रमको आयोजना गरिएको छ।  उक्त कार्यक्रममा  रैथाने उत्पादन संरक्षण तथा प्रवर्धन गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको आयोजकले जनाएको छ ।

  • १२ आश्विन २०८२, आईतवार प्रकाशित

  • Nabintech