१८ कार्तिक २०८२, सोमबार

भारी वर्षाका कारण आन्तरिक उडान सबै रद्द
  • न्युज मानसराेवर

बाँके\ प्रतिकूल मौसमका कारण त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट आन्तरिकतर्फका सबै उडान रद्द भएका छन् । विमानस्थलका प्रवक्ता रिन्जी शेर्पाका अनुसार भारी वर्षाका कारण ‘भिजिबिलिटी’ कम हुँदा आन्तरिकतर्फका सबै उडान रद्द गरिएका हुन् । अन्तरराष्ट्रियतर्फका उडान भने यथावत् सञ्चालन भएका छन् ।

  • १८ आश्विन २०८२, शनिबार प्रकाशित

  • Nabintech