१८ कार्तिक २०८२, सोमबार

६ हजार ४सय ९६ कैदी अझै फरार
  • न्युज मानसराेवर

बाँके\२४ गतेको जेनजी आन्दोलनका क्रममा जेलबाट भागेका कैदीहरूको नामावली सार्वजनिक गरेको छ।

कारागार व्यवस्थापन विभागले गत भदौ २४ गते  फरार कैदीमध्ये ५ हजार ८ सय ६८ नेपाली, ५ सय ४० भारतीय र अन्य देशका १०८ गरी ६ हजार ४ सय ९६ कैदीबन्दी अझै फरार रहेको विवरण नामसहित विभागले सार्वजनिक गरेको हो।

अहिलेसम्म ९ हजार ८ जना कैदीबन्दी कारागार फर्किएको पनि विभागले जनाएको छ ।जेनजी आन्दोलनको क्रममा देशभरका विभिन्न कारागारबाट कैदीबन्दीहरू फरार भएका थिए ।

  • २६ आश्विन २०८२, आईतवार प्रकाशित

  • Nabintech