२७ आश्विन २०८२, सोमबार

देशभर मौसम मुख्यतया सफा रहने
  • न्युज मानसराेवर

बाँके\हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव रहेको छैन।

देशभर मौसम मुख्यतया सफा रहने छ ।सबै प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मुख्यतया सफा रहने छ । कोशी प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

  • २७ आश्विन २०८२, सोमबार प्रकाशित

  • Nabintech