६ कार्तिक २०८२, बुधबार

बजारमा फुलको व्यापार शुरु
  • न्युज मानसराेवर

बाँके\ हिन्दुहरुको महान पर्व तिहार शुरु भएपश्चात कोहलपुर स्थित हाट बजारमा  फूल व्यापार गर्दै पुष्प व्यापारीहरु । बजारमा सयपत्री प्रति केजी ७ सय रुपैयामा विक्रि वितरण भइरहेको छ भने सुपारी फुल प्रति माला ५ सय ५० का दरले विक्रिवितण भइरहेको छ ।

भारतबाट आउने अवैध प्लास्टिकजन्य फूलमाला र अन्य फूलका कारण बाँकेमा पुष्प व्यवसायी क्रमशः विस्थापित हुँदै गएका हुन् ।

  • ६ कार्तिक २०८२, बुधबार प्रकाशित

  • Nabintech