१८ कार्तिक २०८२, सोमबार

किसानले ८० प्रतिशत धानबाली भित्र्याए
  • न्युज मानसराेवर

बाँके \बाँके र बर्दिया जिल्लाका किसानहरुले हालसम्म ८० प्रतिशतभन्दा बढी धानबाली काटेर भित्र्याएका छन् ।

कृषि ज्ञान केन्द्र बाँकेका कृषि प्रसार अधिकृत खडक बस्नेतले जिल्लाका आठ वटै पालिकामा किसानले ८० प्रतिशत भन्दा बढी धानबाली काटेर धान भित्र्याएको जानकारी गराएका हुन।

  • १८ कार्तिक २०८२, सोमबार प्रकाशित

  • Nabintech