बाँके\एनपिएलको दोस्रो संस्करण सुरु हुनुपूर्व गरिएको ट्रफी टुर कार्यक्रम बाँके र बर्दियाका विभिन्न स्थानमा गरिएको थियो । ट्रफी टुर कार्यक्रम अन्तर्गत बाँकेका ठूला दुई शहर कोहलपुर र नेपालगञ्ज तथा बर्दियाको बाँसगढीमा लुम्विनी लायन्सको टिम ट्रफीसहित पुगेको थियो ।















