२८ कार्तिक २०८२, बिहीबार

देशभरको मौसम सफा रहने पूर्वानुमान
  • न्युज मानसराेवर

कोहलपुर \आज बिहीबार देशभर कुनै मौसम प्रणालीको उल्लेखनीय प्रभाव नरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम मुख्यतया सफा रहने बताएको छ । त्यसैगरी, आज राति देशभरको मौसम सामान्यतया सफा रहने छ ।

  • २८ कार्तिक २०८२, बिहीबार प्रकाशित

  • Nabintech