बाँके\नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक सरेको छ ।पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलले शुक्रबार साँझ विज्ञप्तिमार्फत शनिबार बस्ने भनिएको बैठक सोमबारका लागि सारिएको जानकारी दिएका हुन् ।
अब कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सोमबार दिउँसो २ बजे बस्नेछ ।
















