३ पुष २०८२, बिहीबार

BREAKING : एमाले महासचिवमा शंकर पोखरेल विजयी
  • न्युज मानसराेवर

काठमाडौँ \नेकपा एमालेको महासचिवमा शंकर पोखरेल विजयी भएका छन् । बिहीबार सम्पन्न निर्वाच्नको अन्तिम मतपरिणामअनुसार महासचिवका उम्मेदवार सुरेन्द्र पाण्डेलाई पराजित गर्दै उनी उनी विजयी भएको निर्वाचन आयोगका एक सदस्यले जानकारी दिए ।

पोखरेलले १ हजार २२८ मत प्राप्त गरेका छन् ।

  • ३ पुष २०८२, बिहीबार प्रकाशित

  • Nabintech