२० पुष २०८२, आईतवार

बाँके क्षेत्र नं १ बाट ढकालको एकल नाम सिफारिस
  • न्युज मानसराेवर

कोहलपुर \आगामी निर्वाचनमा उम्मेदवारको रुपमा बाँके १ बाट बाट एमाले केन्द्रिय सदस्य सुर्य ढकालको सवसम्मत रुपमा एक नाम सिफारिस भएको छ ।

आज बसेको नेकपा एमाले बाँके निर्वाचन क्षेत्र नम्बर १ को बैठकले आगामी निर्वाचनमा प्रत्यक्ष तर्फ उम्मेदवारको रुपमा ढकालको एकल नाम सिफारिस भएको एमाले क्षेत्र नं.१ संयोजक कुश्माखर बस्यालले जानकारी गराए ।

यस अघि २०७९ सालमा काग्रेस,तत्कालिन नेकपा माओवादीको गठबन्धलाई ढकालले ५हजार भन्दा बढी मतको अन्तरले विजयी भएका थिए ।

 

 

  • १९ पुष २०८२, शनिबार प्रकाशित

  • Nabintech