१० माघ २०८२, शुक्रबार

निम्बल एकेडेमीले निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै
  • न्युज मानसराेवर

बाँके। कोहलपुर११ स्थित निम्बल एकेडेमीकोले निःशुल्क स्वास्थ्य शिविरको आयोजन गर्ने भएको छ ।
निम्बल एकेडेमीको आयोजनामा भोली वसन्त पञ्चमीको अवसरमा निःशुल्क स्वास्थ्य शिविर संचालन गर्न लागिएको एकेडेमीका संस्थापक प्रिन्सिपल रमेश केसीले जानकारी गराए ।

कौशिल्या अस्पताकोको प्राविधि सहयोगमा उक्त स्वास्थ्य शिविरको आयोजना हुन लागिएको हो ।

स्त्री तथा प्रसुती रोग विशेषज्ञ फिजिसियन इन्टरनल मेडिसिन) विभागका डाक्टरहरुको सहभागितामा निःशुल्क स्वास्थ्य शिविरमा सबै अभिभावक तथा स्थानीयले लाभ लिन सक्ने विद्यालय प्रशासनले जनाएको छ ।

  • ९ माघ २०८२, बिहीबार प्रकाशित

  • Nabintech