१४ माघ २०८२, मंगलवार

बाँकेमा ८६ जना नयाँ कुष्ठरोगी
  • न्युज मानसराेवर

बाँके\चालु आर्थिक वर्ष २०८२–८३ को छ महिनामा ८६ जना नयाँ कुष्ठरोगी फेला परेका छन् ।

चालु आवको साउनदेखि पुससम्म छ महिनाको अवधिमा बाँके लगायतका जिल्लाका ८६ जना नयाँ कुष्ठरोगी फेला परेका हुन् ।

७३ औँ विश्व कुष्ठरोग दिवसको पूर्वसन्ध्यामा साइनिङ अस्पताल आइएनएफ नेपालले पत्रकारसँग राखेको अन्तरक्रिया कार्यक्रममा अस्पतालका प्रमुख मङ्गलबहादुर थारुले अस्पतालमा उपचार गराउन आएका विभिन्न जिल्लाका नागरिकसहित भारतीय नागरिकमा कुष्ठरोग फेला परेकोजानकारी गराएका हुन।

  • ११ माघ २०८२, शनिबार प्रकाशित

  • Nabintech