१९ जेष्ठ २०८२, आईतवार

लाईसेन्सको परीक्षा सञ्चालन गर्ने तयारी
  • न्युज मानसराेवर

काठमाडौँ। यातायात व्यवस्था विभागले सवारी चालक अनुमति पत्र (लाइसेन्स) को लिखित तथा प्रयोगात्मक (ट्रायल) परीक्षा सञ्चालन गर्ने तयारी गरेको छ। कोरोनाभाइरस महामारीका कारण स्थगित भएको परीक्षा अबको केहि दिनमै सुरु गर्ने तयारी भएको हो । तत्काल नयाँ आवेदन माग गर्ने सम्भवना भने कम रहेको विभागले जनाएको छ। झन्डै छ लाखले परीक्षाका लागि निवेदन दिएपनि परीक्षा भएको छैन ।

  • ११ भाद्र २०७८, शुक्रबार प्रकाशित

  • Nabintech