२१ बैशाख २०८२, आईतवार

बैजनाथमा अध्यक्ष इन्द्र थापा चयन
  • न्युज मानसराेवर

बाँके \नेकपा एमाले  बैजनाथ गाउँपालिकाको पालिका स्तरीय अधिवेसन सर्वसहमति का आधारमा नेतृत्व चयन गरिएको छ ।
अधिवेशन बाट अध्यक्षमा इन्द्र बहादुर थापा उपाअध्यक्ष प्रेम पुर्ण योगि सचिव प्रेम सुवेदी उप सचिव प्रेम खत्री
उप सचीव एकता शाहा लगाएत ७५ सदस्यीय कमिटी  सर्वसहमत गरेको हो ।

  • १० कार्तिक २०७८, बुधबार प्रकाशित

  • Nabintech