बैजनाथ \बैजनाथ गाउँपालिकामा चार हजार बाख्रा लाई चुकाको औषधी खुवाइएको छ ।बैजनाथ गाउँपालिकाको आर्थिक सहयोगमा बाख्रा लाई चुकाको औषधी खुवाइएको हो ।बैजनाथ गाउँपालिका वडा न १,२,३,४,५,७,८ गरी आज सम्म चार हजार बाख्रा लाई जुकाको औषधी खुवाइएको प्राविधि संयोजक अम्मर खड्काले जानकारी गराएका छन। बैजनाथ गाउँपालिकाको आर्थिक सहयोगमा संचालित साना किसान उद्यमी सुदृढिकरण परियोजना अन्तरगत बाख्रालाई जुकाको औषधी खुवाइएको हो । अब थप छ हजार बाख्रा लाई औषधी खुवाउने हो खड्काले भने उनले कूल बैजनाथमा दश हजार बाख्रा लाई औषधी खुवाउने लक्ष्य परियोजनाको रहेको बताए ।