६ जेष्ठ २०८२, सोमबार

बैजनाथमा कांग्रेस , माओवादी केन्द्र त्याग गर्दै एमाले राेजे १३ जनाले
  • न्युज मानसराेवर

बैजनाथ /नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र परित्याग गरि एमालेमा प्रवेश गरेका छन ।

बैजनाथ गाउँपालिका वडा न ६ मैवा घारी टाेलमा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र १३ जनाले पार्टी परित्याग गरी उजीहरू नेकपा एमालेमा प्रवेश गरेका हुन ।

उनीहरूलाई एमालेले लुम्बिनी प्रदेश कमिटी सदस्य घननाथ खनालले पार्टीमा स्वागत गरेका हुन । पछिल्लो समय नेकपा एमाले घर फर्क अभियान तथा भातृय संगठन विस्तारमा जाेड दिईएकाे छ ।

कार्यक्रम मा बाेल्दै नेता खनालले चरम गरिब मारा निति सरकारकाे रवैया रहेकाे बताए । उनले सरकारकाे अनुभूति कही कतै नदेखिएको आराेप लगाएका छन ।

  • १४ फाल्गुन २०७८, शनिबार प्रकाशित

  • Nabintech